ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

सुरेन गुरुङ /विकल्प न्युज शिख, असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविले विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरको उपस्थितीमा एक समारोहका विच वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको हो । कार्यक्रममा मन्त्री पुन … Continue reading ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस